'सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा'

चैत्र २५, २०८२

सर्लाही,२५ चैत । जिल्लाका अधिकांश स्थानमा आज बिहानदेखि मौसम धुम्म बनेको छ भने केही ठाउँमा हल्का वर्षा भइरहेको छ । देशका विभिन्न भागमा वर्षा भइरहँदा यसको प्रभाव सर्लाहीमा पनि देखिएको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेशप्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ फैलिँदै गएको जनाइएको छ ।
महाशाखाका अनुसार पश्चिम नेपालबाट अर्को वर्षा प्रणाली समेत नेपाल प्रवेश गरिसकेको छ। यसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश का धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
महाशाखाले आज र भोलि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने