सर्लाही,०१ पुस । सर्लाही सदरमुकाम मलंगवामा मगंलबारदेखि श्री श्री १०८ श्रीमद् भागवत कथा शुरु भएको छ ।मलंगवा नगरपालिका–१०, स्थित तिनबिघे मैदानमा आयोजना गरिएको श्री श्री १०८ श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञ महायज्ञ ७ दिनसम्म संचालन हुने महायज्ञ ब्यवस्थापन समितीका अध्यक्ष रामनन्दन महतोले जानकारी दिनुभयो ।यस महायज्ञमा कथावाचक बनारसका आचार्य श्री शिवांश जी महाराज रहनुभएको महायज्ञ ब्यवस्थापन समितीका सचिव बन्दना झाले बताउनुभयो ।
विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0