'जन्मदिन विशेष मा नेता शाहीद्वारा पिपलको बिरुवा रोपण '

भदौ ६, २०८२

दैलेख – पछिल्लो समय जन्मदिन विशेष भन्दै विभिन्न ग्रुपहरु बनाउँदै होटल, क्लब, बार र सार्वजनिक स्थान हरूमा गएर केही समयको क्षणिक खुसी प्राप्त गर्नका लागि  पार्टीको नाममा अनावश्यक खर्च गर्ने प्रविधि बढीरहँदा नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका उपाध्यक्ष देवेन्द्र बहादुर शाहीले २८ औँ बसन्त पार गर्दै गर्दा आफ्नो जन्मदिनलाई अझै विशेष बनाउनका लागि आफ्नो पालिका को चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न 6 भोटपोखरी नजिकैमा पिपलको बिरुवा रोपेर जन्मदिन मनाउनु भएको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

शाहीले जन्मदिनजस्ता अवसरलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान दिने उद्देश्यले पिपलको बिरुवा रोपेको बताए। उनले समाजमा वृक्षारोपणको सन्देश फैलाउन र आगामी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्न यस्तो कदम अघि बढाएको पञ्चकोशी मिडिया नेटवर्क सँग कुरा गर्दै बताउनुभयो।

विज्ञापन
No data was found

साथै उहाँले आफूलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्णलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहेको र आगामी दिनमा पनि सबैको माया ममता साथ सपोर्ट यसैगरी नै पाइने भन्ने मनभरि अपेक्षा सम्हालेको कुरा व्यक्त गर्नुभयो।

आसपास भुइँको हरियाली बुट्टे घाँस र केही सल्ला का मात्रै बिरुवा रहेका उक्त ठाउँ मा शाहीले गयो बिहिवार साँझ उक्त ठाउँमा पिपलको बिरुवा रोपेका रोप्नु भएको हो। उहाँले आफू सहित केही युवा साथी हरूको संलग्नता मा उक्त क्षेत्रमा बिरुवा रोप्न सफल हुनुभएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित