'देउरालीमा मिनि बस दुर्घटना हुँदा – ४ जना घाइते '

भदौ ३, २०८२

विज्ञापन
No data was found

दैलेख – पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न ३ देउराली नजिकै मङ्गलबार बिहानको समयमा एक चामुण्डा को चाल्ने चाैताराबाट राजधानी सुर्खेत तर्फ जादै गरेकाे एक यात्रु वाह मिनि बस यतिबेलाको हिलाम्मे सडकका कारण चिप्लिएर दुर्घटनामा परेकाे ईलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा चार जना यात्रु सामान्य घाईते छन्, उपचारका लागि दुल्लु अस्पताल पठाईएकाे छ । घाइते सबैकाे अवस्था सामान्य छ ।

विज्ञापन
No data was found

यो सडक खण्ड कर्णाली राजमार्गको  साङ्गेताडा स्थित सहायक सडक हो। चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न ९ देखि १ सम्म जोडिएको छ। पालिका का प्रत्येक वडालाई जोडेको यो सडक हिउँदोमा इलाम्मे र बर्खामा इलाम्मे हुने गर्दछ। साथै यस सडक खण्डलाई पालिकाकै मेरुदण्ड भन्ने गरिन्छ। तर पछिल्लो समय सम्बन्धित निकायले ध्यान नदिएपछि यस्ता दुर्घटना दिन प्रतिदिन बढिरहेका छन्।

विज्ञापन
No data was found

यात्रुहरूले शास्तीपूर्ण यात्रा गर्न बाध्य छन्। यातायात व्यवसाय भने आफूले नचाहँदा नचाहँदै पनि उक्त सडक खण्डमा यात्रुहरूलाई सुविधा दिने उद्देश्यले र आफ्नो व्यवसायलाई निरन्तरता दिनका लागि गाडी हिनाल्नुपर्ने बताउँछ।

यात्रुहरू सवारी साधनको अभावका कारणले गर्दा जबरजस्ती गाडीको सिट क्षमताभन्दा बढी चढेर यात्रा गर्न बाध्य छन्। जसमा सम्बन्धित निकायको ध्यान केन्द्रित नभएको प्रष्टै देखिन्छ।

यदि यस्तै हो भने यस सडक खण्डको समयमै मर्मत सम्मार राम्रोसँग नहुन सकेमा भविष्यमा ठूलो धनजनको क्षति हुने जोखिम देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित