'प्रदेश स्थापना दिवस को अवसरमा प्रदेश भर सार्वजनिक विदा '

भदौ ३, २०८२

कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष रूपमा मनाउन लागेको छ।

विज्ञापन
No data was found

कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिनको अवसरमा भोलि ४ गते बुधबार प्रदेश भर सार्वजनिक विदा दिने घोषणा गरेको छ। शहिद हरूको बलिदानी र संघर्षका कारण नेपालकै कान्छो प्रदेशको रुपमा स्थापित गर्न सफल कर्णाली प्रदेशले यस स्थापना दिवसलाई पनि भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम तय गरेको छ।

विज्ञापन
No data was found

प्रदेश स्थापना दिवसको अवसर पारेर भदौ ३ गतेदेखि ५ गतेसम्म तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना भएका छन।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित