'दैलेखका नन्दराम बडूवाल भारतबाट फर्कने क्रममा बेपत्ता'

साउन २९, २०८२

दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिका–४, गैरागाउँका ५७ वर्षीय नन्दराम बडूवाल भारतबाट नेपाल फर्कने क्रममा बेपत्ता भएका छन्। परिवारका अनुसार उनी अगस्ट १० तारिखदेखि सम्पर्कविहीन भएका हुन् ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

बडूवालले अन्तिम पटक अगस्ट १० गते साँझ साढे ५ बजे भारतको सिमला नजिकैको सलोन भन्ने ठाउँबाट आफन्तलाई फोन गरी बस चढेको जानकारी दिएका थिए ।

विज्ञापन
No data was found

‘सिमला बसपार्कबाट रुपैडिया नाका हुँदै नेपालगन्जका लागि हिँड्नु भएको थियो, तर अहिलेसम्म न घर आइपुग्नुभयो, न त कसैको सम्पर्कमा नै हुनुहुन्छ,’ उनका नाति पर्ने लवबहादुर सिजापतिले भने । उनका परिवारले भारत तथा नेपालमा रहेका सबैलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित