'ने.क.पा एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटीको बैठक सम्पन्न'

साउन २८, २०८२

दैलेख। ने.क.पा (एमाले) चामुण्डाबिन्द्रासैनी नगर कमिटीको बैठक सम्पन्न भएको छ। बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा संशोधन गर्नुपर्ने विषयबस्तु सम्बन्धी एजेण्डामाथि मात्र विस्तृत छलफल गरिएको छ।

विज्ञापन
No data was found

बैठकको अध्यक्षता पार्टी नगर कमिटीका अध्यक्ष रङ्गबहादुर तामाङले गर्नुभएको थियो भने बैठकको सञ्चालन नगर कमिटीका सचिव कर्णबहादुर बिष्टले गर्नुभएको थियो।

विज्ञापन
No data was found

बैठकका प्रमुख अतिथि निर्वाचन आयोगका केन्द्रीय सदस्य सूर्यबहादुर शाही रहनुभएको थियो। विशेष अतिथि प्रदेश कमिटी सदस्य तथा चामुण्डाबिन्द्रासैनी नगर कमिटीका इन्चार्ज वीरबहादुर शाही रहनुभएको थियो। त्यस्तै, अतिथिहरू नगर कमिटीका सदस्य अनेरास्ववियु  चामुण्डा कलेजका पूर्व कोषाध्यक्ष लोकेशबहादुर शाही अनेरास्ववियु दैलेख जिल्ला कमिटीका उपाध्यक्ष सुन्दर शाही, नेपाल उत्पीडित जाति मुक्ति समाज चामुण्डाविन्द्रासैनी नगरपालिकाका अध्यक्ष उज्जिर बिक लगायत जिल्ला कमिटी सचिवालय सदस्यहरू र पार्टी जिल्ला कमिटीका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

विज्ञापन
No data was found

बैठकमा विधान महाधिवेशनका लागि आवश्यक तयारी, संशोधनका प्रस्तावहरू र कार्यान्वयन प्रक्रियासम्बन्धी सुझावहरू प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित