'ग्लोबल हिरो अवार्ड’ सम्पूर्ण नेपालीमा समर्पित गर्छु : ज्ञानेन्द्र शाही'

साउन १२, २०८२

विज्ञापन
No data was found

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘ग्लोबल हिरो अवार्ड’ पाएका छन्। शाहीले यो अवार्ड सम्पूर्ण नेपालीमा समर्पित गर्ने बताएका छन्।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

सोमबार सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो बताएका हुन्। उनले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समपित गर्छु।’

उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने बताए।

आयोजक समितिले यस कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण प्रशंसनीय रहेको उनले बताए।

साथै ‘ग्लोबल हिरो अवार्ड’ बाट नेपालको ज्ञानेन्द्र शाहीसँगै कुलमान घिसिङ पनि सम्मानित भएका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित