'देशभर हल्कादेखि मध्यम वर्षा, अझै पनि पानी पर्ने सम्भावना'

साउन १२, २०८२

काठमाण्डौ । गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि हल्का पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पगाउँमा १२० मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घयाङ्ग, मेलम्ची घयाङ्ग, भोताङ्ग वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र आसपासमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विज्ञापन
No data was found

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित