'सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते'

साउन ९, २०८२

विज्ञापन
No data was found

सुर्खेतबाट जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखको डुङ्गेश्वरमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दुल्लू नगरपालिका–१, तल्लो डुङ्गेश्वर डुंगेल मन्दिर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

गाडीमा १९ जना सवार थिए। तीमध्ये १२ जना घाइते भएको र ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिनुभयो।

स्थानीयका अनुसार उकालोमा यात्रु चढाउने क्रममा गाडी ब्याक भई सडकबाट करिब १५ मिटर तल खोंचमा खसेको हो। दुर्घटनापछि गाडी चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने