'भारतीय बलर मोहम्मद सिराजलाई आईसीसीको जरीवाना'

असार ३०, २०८२

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजलाई जरीवाना गरेको छ ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको चौथो दिनमा आईसीसीको आचारसंहिता उल्लङ्घन गरेपछि सिराजलाई ‘म्याच फी’ को १५ प्रतिशत जरीवाना गरिएको छ । उनलाई आईसीसीले एक डिमेरिट प्वाइन्ट पनि दिएको छ ।

विज्ञापन
No data was found

सिराजले खेलाडी र खेलाडी सहयोगी कर्मचारीहरूका लागि आईसीसी आचारसंहिताको धारा २.५ उल्लङ्घन गरेकोमा दोषी ठहर भएका हुन् । यो आचारसंहिता अन्तर्राष्ट्रिय खेलका क्रममा ब्याटलाई अपमानजनक वा आक्रामक प्रतिक्रिया जगाउन सक्ने भाषा, कार्य वा इशाराहरू प्रयोग गर्नेसँग सम्बन्धित छ ।

टेस्टकाे चौथो दिनको खेलका क्रममा सिराजले बेन डकेटको विकेट लिएपछि उत्सव मनाउँदै गर्दा उनकै नजिकै गएर चिढ्याएका थिए ।

भारतीय बलर मोहम्मद सिराजलाई आईसीसीको जरीवान

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित