केशवराज पौडेल दैलेख । हाम्रो साझा लोक चौतारि द्वारा सिन्दुर बोलको गीत बजारमा सार्वजनिक भएको छ । हाम्रो साझा लोक चौतारिले टिकटकमा आयोजना गरेको यकल लोक गायन प्रतियोगिता प्रथम हुने कलाकारलाई गीत रेकर्ड गराइदिने पुरस्कार राखिको थियो। प्रतियोगिता बाट आयोजक को निर्णय अनुसार यउटा गित बजारमा उपलव्ध रहेको छ।
जस गितमा आवाज , प्रतियोगिताबाट प्रथम हुने कलाकार सरोज परियार र प्रतियोगितामा सहभागि सुमधुर स्वर कि धनि प्रतियोगी अन्जिता बिश्वकर्माको को रहेको छ । उक्त गितमा लय शब्द संस्थाका संस्थापक एवं गाएक तथा सर्जक रामु बिरहि केशिको रहेको छ। त्यसैगरी अभिनय बिमल अधिकारी र सारिका केशिले गर्नु भयको छ भने गितको बोल शिन्दुर रहेको र यश गितमा विशेष सहयोग यसै सस्थाकि सस्थापिका प्रियंका कार्कीले गर्नु भयको छ।
भने आगामि दिन मा हाम्रो साझा लोक चौतारिबाट दोश्रो बृहत साँस्कृतिक कार्यक्रम को आयोजना गर्ने सस्थाकि उपाध्यक्ष समझाना कार्कीले बताउनु भयको छ । उक्त लोकगायन प्रतियोगिता २०८२ वैशाख २९ गतेदेखि २०८२ जेठ १० गतेसम्म हाम्रो साझा लोक चौतारी टिकटक लाइभ मार्फत सञ्चालनमा रहेको संस्थाकी कोषाध्यक्ष पुष्पा कुमारी शाही ले जानकारी दिनुभयको छ।
गीतको भिडियो Bhawana Music Solution युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
▶️ हेर्नुहोस्: शिन्दुर – Saroj Pariyar & Anjita Bishwakarma -Link
सस्थामा आबद्ध टिम
सस्थापक :रामु बिरहि केशि
सस्थापिका:प्रियंका कार्की
अध्यक्ष: यन्जल घिमेरि
उपाध्यक्ष :समझाना कार्की
सचिब :बस्नत परियार
कोषाध्यक्ष :पुष्पा शाहि ठकुरि
महासचिव :लक्ष्मि शोनि
सहसचिव :बिष्णु परियार
प्रमुख सल्लाहकार : लक्ष्मण कार्की
सलहाकार:कृष्ण काफ्ले
लगायत ११सदस्य आबद्ध रहेको संस्थापक कोषाध्यक्ष पुष्पा कुमारी शाहीले जानकारी दिनुभएको छ।
