'आज देशका केही ठाउँमा पानी प्रने सम्भावना :कर्णाली प्रदेशमा भारी वर्षा'

जेष्ठ २८, २०८२

काठमाण्डाै । अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित काठमाण्डौ उपत्यकामा पानी परेसँगै केही शीतल भएको छ । तर पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी अत्यधिक रहेको छ।

विज्ञापन
No data was found

पछिल्लो १२ घण्टाको अवधिमा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पछिल्लो १२ घण्टामा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । यस्तै काठमाण्डौ उपत्यका तथा आसपास र पूर्वी पहाडका सोलुखुम्बु, खोटाङलगायत केही ठाउँमा पनि पानी परेको छ ।

विज्ञापन
No data was found

यसैबीच देशभर आंशिक तथा सामान्य बदली रही पहाडी तथा हिमाली भागका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बिहानी बुलेटिनमा उल्लेख गरेको छ ।

विज्ञापन
No data was found

कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेकोमा अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो ।

बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित