'कालिका मावि नेत्रपानीमा शुक्रवारिय कार्यक्रम मा स्वास्थ्य परीक्षण'

जेष्ठ २३, २०८२

पञ्चकोशी संवाददाता। श्री कालिका माध्यमिक विद्यालय नेत्रपानी ले विद्यार्थीहरूको आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

विज्ञापन
No data was found

विद्यालयको परिसरमै आयोजना गरिएको शुक्रवारिय कार्यक्रममा विद्यालयका सबै कक्षाका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी रेखा शाही को टोलीबाट परीक्षण गरिएको हो।

विज्ञापन
No data was found

स्वास्थ्य परीक्षण कार्यक्रम शुक्रबार (जेठ २३ गते) सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख स्वास्थ्यकर्मीको रूपमा रेखा शाहीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नु भएको थियो। उहाँले विद्यार्थीहरूमा देखिएका सामान्य स्वास्थ्य समस्याहरूको पहिचान गर्दै आवश्यक परामर्श र सुझाव दिनुभएको थियो।

विज्ञापन
No data was found

कार्यक्रमको आयोजना श्री कालिका माध्यमिक विद्यालय नेत्रपानीले गरेको हो। विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रममा बालबालिकाहरूको दन्त, आँखाको जाँच, सामान्य रोग परीक्षणजस्ता गतिविधिहरू समावेश गरिएका थिए।

विद्यालयका प्रधानाध्यापक हरिओम शाहीले भने, “स्वास्थ्य नै धन हो भन्ने मान्यताअनुसार विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्। आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने योजना समेत बनाइएको बताउनुभयो।

यो कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यप्रति अभिभावक र विद्यालय प्रशासनको चासो बढाएको छ भने बालबालिकाहरूको भलाइमा योगदान पुर्‍याउने विश्वास समेत  लिइएको  प्रधानाध्यापक हरिओम शाहीले बताउनु भयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित