'श्री जयदेव माध्यमिक विद्यालयमा कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक'

जेष्ठ १९, २०८२

पञ्चकोशी संवाददाता। दैलेख श्री जयदेव माध्यमिक विद्यालय, चामुण्डाबिन्द्रासैनी–६, जम्बुकाँध दैलेखले शैक्षिक सत्र २०८१/८२ मा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

विज्ञापन
No data was found

विद्यालयले सूचना जारी गर्दै ८२ जेठ २५ गतेदेखि नियमित र ऐच्छिक विषयहरूको वार्षिक परीक्षा संचालन हुने जानकारी दिएको छ।

विज्ञापन
No data was found

परीक्षा बिहान ७:०० बजे देखि १०:०० बजे सम्म संचालन हुने विद्यालयले जनाएको छ।

विज्ञापन
No data was found

परीक्षा तालिका यस प्रकार रहेको छ:

क्रम.सं. मिति विषय विषय कोड

१ २०८२/०२/२५ अनिवार्य अङ्ग्रेजी ००३१
२ २०८२/०२/२६ अनिवार्य नेपाली ००११
३ २०८२/०२/२७ अनिवार्य सामाजिक अध्ययन ००९१
४ २०८२/०२/२८ ऐच्छिक शिक्षा र विकास २०२१
५ २०८२/०२/२९ ऐच्छिक नेपाली ३३११
ऐच्छिक अङ्ग्रेजी ३३३१
६ २०८२/०२/३० ऐच्छिक गणित ७०११
ऐच्छिक स्वास्थ्य ४३३१

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित