'कालिका मा:वि नेत्रपानीले आफ्नो ३७ औँ वार्षिक उत्सव समापन गरेको छ'

जेष्ठ ५, २०८२

कमल शाही २०८२जेठ ०५ मंगलबार दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं ६ मा अवस्थित श्री कालिका माध्यमिक विद्यालयले आफ्नो ३७ औँ वार्षिक उत्सव भव्यताका रूपमा समापन गरेको छ।

विज्ञापन
No data was found

उक्त कार्यक्रम मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीले शिक्षा हाम्रो सम्पत्ति हो हाम्रो लागि शिक्षा अनिवार्य छ तेसैले अभिभावक सक्रिय भई पठनपाठन र विद्यालय रेखदेख गर्ने हाम्रो जिम्मेवारी हो भन्नुभएको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

तेस्तै जिसस सदस्य अंगदबहादुर शाही ले विद्यालयमा हामी अभिभावक जिम्मेवार नभए शिक्षा खस्किन्छ त्यसैले सम्बन्धित ठाउँमा हामीले पनि पुग्नुपर्छ भन्नुभएको छ।

उक्त कार्यक्रम पूर्व प्रधानाध्यापक कृष्णबहादुर शाही ले पहिले विद्यालयमा कति समस्या  थियो र अहिले त्यो  समस्या नभएकाले र विद्यालय अघि बढेको बताउनुभएको छ। नगर कार्यपालिका सदस्य पुरे कामिले बिद्यालय पालिकाका अरु बिद्यालय को तुलनामा राम्रो भएको र अभिभावक ले कन्जुसाई गरेको बताउनुभयो ।

विद्यालयका पूर्व विव्यस अध्यक्ष उजिर बहादुर बि.क ले युवा भएर मात्र हुँदैन तर युवाले शिक्षामा चासो राख्नुपर्ने बताउनुभयो। विद्यालयका प्रधानाध्यापक हरिओम शाहीले पालिकाकाे को वाडमा रहेको विद्यालय भएता पनि पालिकाको नजर नपुगेको दुर्गम विद्यालय भएको बताउनुभयो छ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो। उक्त कार्यक्रममा पूर्व प्रधानाध्यापकहरू पूर्व शिक्षक शिक्षिका अभिभावकहरू पूर्व विव्यस अध्यक्ष अभिभावकहरुलाई नेपाली पोशाक ढाका टोपी लगाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित