'जहाँ बा´ले ज्यान गुमाउनु पर्‍यो अपमान बाट'

बैशाख २४, २०८२

कमल शाही, दैलेख २०८२ बैशाख २४ बुधबार 

विज्ञापन
No data was found

“”””गजल””””

विज्ञापन
No data was found

जहाँ बा´ले ज्यान गुमाउनु पर्‍यो अपमान बाट !
जिन्दगीको सुरुवात गरेको हुँ तेहि दोभान बाट !

विज्ञापन
No data was found

बर्षौं भयो पर्देशी छोरा अझैं सम्म फर्केर आएन,
आमाले सधैं मुलबाटो कुरेर बस्छीन् दलान बाट !

चीन बाट रेल आयो र हावा बाट बिजुली आयो,
देशको विकास कसरी हुन्थ्यो यस्ता उखान बाट!

आफ्नै बहिनीको इज्जत लुटि हत्या गर्यो दाइले,
अदालतमा फैसला भो गल्ती भएछ अन्जान बाट!

तिमीले मन नदुखाउनु अनि आँसु नझार्नु प्रिया,
अब कहिल्यै फर्केर आउँदिन म चिहान बाट!

✍️कमेन्द्र शाही _आजित´

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित