'चामुण्डाबिन्द्रासी नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ'

बैशाख १६, २०८२

पञ्चकोशी सम्वाददाता २०८२ बैशाख १६ गते मङ्गलबार : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले  दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाद्धारा हालसम्मको गरेको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले नगरपालिका क्षेत्रमा हुने विकास निर्माण  सेवा प्रवाहको सन्दर्भमा हरेक चौमासिकमा अनिवार्य गर्नुपर्ने कार्यक्रम सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम मा नगर प्रमुख गणेश कुमार शाही प्रमुख जवाफदेही वक्ता रहनुभएको र सार्वजनिक सुनाई कार्यक्रममा पालिका उप प्रमुख मनसरा कुमारी शर्मा लगाएत चामुण्डाबिन्द्रासै नगरपालिकाका नौवटा वडाका वडाध्यक्षहरु र कार्यपालिका का सदस्यहरु सहित विभिन्न पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ

विज्ञापन
No data was found

उक्त सार्वजनिक सुनुवाई कार्यक्रम मा मानिसहरूको सङ्ख्या भने कमै रहेको थियो। कार्यक्रममा सेवाग्राहीहरुका प्रश्नको सहजीकरण गर्दै नगरप्रमुख गणेश कुमार शाहीले नगर सरकारले जनताको हितको लागि सदैव काम गरिरहेको भन्दै त्यसको लागि आम नागरिकहरुले पनि जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।पालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण  सडकको सन्दर्भमा प्रश्न गरेका छन् उक्त कार्यक्रमलाई सहजीकरण र सञ्चालन गर्नुभएको थियो नेपाल पत्रकार महासंघ दैलेख शाखाका पूर्व सदस्य केशवराज पौडेलले।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने