'चामुण्डामा स्थानीय बासीहरू आफै आए बिग्रेको सडक बनाउन…'

बैशाख १५, २०८२

पञ्चकोशी संवाददाता,२०८२बैशाख १५ सोमबार, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न सडकहरू पछिल्लो समयमा वर्षा कारणले भत्किँदै बिग्रिँदै गइरहेका छन् र उक्त सडकलाई नगरपालिकाले बनाउन नसकेपछि केही स्थानीयहरू र चालकहरू मिलेर सडकलाई सुधार गर्दै गइरहेका छन्। आज चामुण्डा बिन्द्रासै नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ५ को केन्द्रबिन्दु बडल्ला नजिकैको सडक सुधार गरेका छन्। अब हामी आफै काम गर्छौं।

विज्ञापन
No data was found

भन्दै युवाहरू गाडीचालकहरू मिलेर सडकमा आएका छन्। उक्त बिग्रेको बाटो बनाउन करिब ३०-३५ जना युवा गाडीचालक सहचालक र केही स्थानीयवासीहरू सडकमा आएका छन्। सोही पालिकाका युवा नरेशबहादुर शाही भन्छन् नगर सरकारले सडक बाटोलाई बनाउन नसकेपछि  हामी युवा मिलेर आफै सडकमा औजारहरू ल्याएर आउन बाध्य भएका हौँ … युवा लोकेश बहादुर शाही _ के गर्ने नगर सरकारले बाटो नबनाएपछि आफै बनाउनु पर्यो  सहचालक_रातभरि सपनामा आउँछ यो यो बाटो

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित