'उदयपुरमा नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न'

चैत्र ७, २०८१

नेपाली कांग्रेसको कोशी प्रदेश प्रशिक्षण विभागको आयोजनामा उदयपुर सदरमुकाम गाईघाटमा अगुवा नेताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस उदयपुरको प्रशिक्षण विभागको समन्वय तथा नेपाली कांग्रेस उदयपुरको व्यवस्थापनमा मोतिगडा स्थित होटल इपाइर इनमा प्रशिक्षण सम्पन्न भएको हो ।

विज्ञापन
No data was found

नेपाली कांग्रेस राष्ट्रिय सभाको संसदिय दलको नेता, कांग्रेस पूर्व महामन्त्री तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस उदयपुरका पदाधिकारी, क्षेत्रीय तथा प्रदेश कार्य समितिका सभापती तथा पदाधिकारी, पालिका सभापती तथा पदाधिकारको प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका थिए ।

विज्ञापन
No data was found

कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि कृष्ण सिटौला नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियार नेपाली कांग्रेस उदयपुरका सभापती हिमाल कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाली कांग्रेस उदयपुरका उपसभापती वल बहादुर तामाङले स्वागत गर्नु भएको कार्यक्रममा प्रशिक्षण नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्मा, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख पुष्पा भुषाल नेपाली कांग्रेस प्रदेश प्रशिक्षण विभागका सदस्य सचिव वीरेन्द्र साहले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापती तथा राष्ट्रिय सभाका पूर्व अध्यक्ष रमेशजंग रायमाझीको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभा सदस्य प्रमिला राई, शान्तिदेवी चौधरी प्रदेश सभा सदस्य लिला राई, पूर्व प्रदेश सभा सदस्य संजा दनुवार लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने