'माओवादी केन्द्र कटारीको अध्यक्षमा कमल श्रेष्ठ चयन'

फाल्गुन २९, २०८१

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कटारी नगर कमिटी अध्यक्षमा कमल बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको बुधबार सम्पन्न तेस्रो नगर अधिवेसनको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बिवेक श्रेष्ठ , रामबाबु खड्का र मुना कटुवाल चयन भएका छन् ।त्यसैगरी सचिवमा ईश्वर पोखरेल , सहि सचिवमा द्वारिका खड्का र कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएका छन् ।

विज्ञापन
No data was found

त्यसैगरी सदस्यहरुमा सोमबहादुर मगर, नेत्र थापा,रेवत कुमार थापा मगर,रिता दिवाली, डिक्पाल भुजेल , धुर्ब सिंह कार्की,दिनेस्वार शाह ,गंगा कुमारी मगर, सन्त बहादुर सुनुवार,केदार राना मगर,युबराज कार्की,भक्त कुमारी परियार,पदम बहादुर कार्की,सुबास दनुवार,गंगा प्रसाद पोखरेल,पुर्ण वीर राउत,कल्पना राई,रुद्र बहादुर श्रेष्ठ,हरिकृष्ण दनुवार, चन्द्र कृष्ण खत्री,पदम कुमार राई,ढकिमाया मगर,टेक बहादुर बिक, सीता भुजेल,टेक बहादुर लाखे,बिमला खत्री राउत, लेखराज पोखरेल खेमराज कट्वाल ,बिकल बराल, तिलक बहादुर कट्वाल, पदम बहादुर थापा क्षेत्री, क्षेत्र बहादुर पुवार, प्रदिप राउत ,कुमार धमला, गिता खत्री, नारायण थापा ,ठाकुर पौडेल र बाबुराम दनुवार चयन भएका छन् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने