'देशभक्त, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादीसँग सहकार्य गर्ने नेकपा सुदूरपश्चिम प्रदेशको निर्णय'

साउन ३२, २०८१

श्रावण ३२/धनगढी

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले देशभक्त, कम्युनिष्ट, समाजवादी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिसँग ध्रुवीकरण र एकतामा जोड दिने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय नीतिअनुरूप चार मित्रशक्ति, चार मित्रवर्गका रूपमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग र छ मित्र समुदायका रूपमा खसआर्य, जनजाति,मुस्लिम, मधेशी,महिला र श्रमिक (दलित ) वर्गबाट ध्रुवीकरणमा जोड दिने निर्णय गरेको हो ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

प्रदेश सचिवालयको बैठकले नेपाली विशेषताको समाजवाद र एकीकृत जनक्रान्तिबारे स्पष्ट पार्न आन्तरिक स्कुलिङ, प्रशिक्षण र बाह्यरूपमा भेटघाट तथा अन्तरक्रिया गर्ने, पार्टी प्रदेश कार्यालयका तर्फबाट सरकारी कार्यालय समन्वय विभाग गठन गरी जनताको काममा सहजिकरण गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज भरत सीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमसीसी र त्यसका नाममा बढेको अमेरिकी हस्तक्षेपको भण्डाफोर गर्ने, शिक्षा, स्वास्थ्य र विकास,अनुदानका योजनामा भएका विकृत्ति र भ्रष्टाचारविरूद्ध संघर्ष गर्ने, सुदुरपश्चिम प्रदेशमा भएको बजेटशुन्यताको अन्त्य गर्न ध्यानाकर्षण गराउने, पार्टीको उत्पादनको योजनाका कार्यले राम्रो प्रभाव पारेको र त्यसलाई प्रभावकारी  ,प्रविधिमैत्री र विस्तार गर्ने निर्णय समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित