'नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सचिवालयको बैठक सम्पन्न'

साउन ३०, २०८१

श्रावण ३०/धनगढी

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सचिवालयको बैठक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा सम्पन्न बैठकले सुदूरपश्चिम प्रदेशमा पार्टी योजना कार्यान्वयनको समीक्षा ,जनश्रममा सहभागीता सहित नयाँ योजना निर्माण गर्दै बैठक सम्पन्न भएको हो ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

सुदूरपश्चिम प्रदेशमा बजेटशुन्यताको अवस्था सिर्जना हुनु संसदीय व्यवस्थाको विकृत रूप भएको निष्कर्षसहित यसको समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारलगायत सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। एमसीसी नेपालको राष्ट्रियतामाथि गम्भीर षडयन्त्र भएको र एमसीसी कार्यान्वयनका नाममा अमेरिकी हस्तक्षेप बढेको निष्कर्षसहित हस्तक्षेप विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले जानकारी दिए।

प्रदेशमा योजना तथा अनदान बाँडफाँडमा हुने गरेको अनियमितता नियन्त्रण ,लघुवित्त  ,मिटरब्याज र सुकुम्बासी समस्या समाधानका लागि संघर्ष गर्ने निर्णय गरेको प्रदेश कार्यालय सचीव समर सीले जानकारी दिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित